Friday, January 20, 2017

'मेरो आशु झार्‍याउ' को ट्रेलर लिएर आए ईश्वर भण्डारी

फेरी पनी शुभारम्भ डिजिटलको प्रस्तुतिमा रेशम बि.सी.र ईश्वर भण्डारीले लोक दोहोरि गित मेरो आँशु झार्‍याऊको ट्रेलर सार्वजनिक गरेका छन। विष्णु माझि र ईश्वर भण्डारीको सुमधुर आवाज रहेको उक्त गितको मार्मिक शब्द सृजनामा ईश्वर भण्डारीलाइ राजेश भण्डारीले साथ दिएका छन भने लय संकलन स्वयं ईश्वर भण्डारीले गरेका छन। पवित्रा थापा र विमल अधिकारीको उत्कृष्ट अभिनयलाई कपिल लामाले निर्देशन गरेका हुन भने  राजेस घिमिरेले भिडियो लिएका हुन। समग्रमा भन्नु पर्दा यस गित पनी अब्बल दर्जामा देखिएको छ। अहिले ट्रेलर मात्रै सार्वजनिक गरेर माघ १४ मा पुर्ण भिडियो आउने तयारीमा रहेको छ ।
 स्वर:- बिष्णु माझी र ईश्वर भण्डारी
लय:- ईश्वर भण्डारी
शब्द:- राजेस भण्डारी र ईश्वर भण्डारी
प्रस्तुतकर्ता:- रेशम बि.सि र ईश्वर भण्डारी

बिशेष सल्लाहकार:- ईश्वरी बस्याल

रेर्कडिङ:- स्टुडियो मालश्री
एरेन्जर:- बिनोद बाजुराली (स्टूडियो  मालश्री)

उत्पादक तथा बितरक:-
शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.
प्रबन्ध निर्देशक:- शम्भु कुँवर
फोन ९८४९१४१८८०

CRBT:
PRBT:-
Smart Cell:-70111957

नोट:- माघ १४ गते गित सार्वजनिक हुदैछ। 

सम्पुर्ण कलाकर मित्रहरुमा सफलताको शुभकामना अनि निरन्तरता को कामना  :- जुनियाँ, गुल्मी ...