Friday, January 20, 2017

तिर्सना बुढाथोकीलाई डिठ्ठासाबँले 'राखे दिलमा सजाई' डिल्लीराम भण्डारीको कमेडी लोक दोहोरी गीत

शुभारम्भ डिजिटल म्युजिकको प्रस्तुतिमा
सुन्दर ढकालको लय तथा शब्द सिर्जनामा पोखरेली डिल्लीराम भण्डारीको कमेडी लोक दोहोरी गीत - राखे दिलमा सजाई

स्वर - पूर्णकला बि सि र डिल्लीराम भण्डारी
लय / शब्द - सुन्दर ढकाल
उत्पादक तथा बितरक
शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.
फोन ९८४९१४१८८० / 9849141880


नेपाली लोक दोहोरी क्षेत्र मा पुन: अर्को तारा पोखरेली नब लोक दोहोरी गायक डिल्ली राम भण्डारी ( चन्चले ) को स्वर तथा सर्जक सुन्दर ढकालको उत्कृष्ट लय शब्दमा सजिएको नयाँ स्वादमा भर्खरै बजारमा आएको कमेडी लोक दोहोरी गित 'राखे दिलमा सजाई सजाई, तिमि लज्जाउदै हेर्दा त छुट्टै हुन्छ मज्जाइ' जसमा आवाज रहेको छ पोखरेली नब गायक डिल्ली राम भण्डारी (चन्चले ) अनि महिला आवाजमा पूर्णकला बि सीले साथ दिनु भएको छ भरपुर मनोरन्जनात्मक यस गितलाई शुभारम्भ डिजिटल म्यूजिक प्रा.लि. ले बजार ब्यावस्थापन गरेको छ भने निर्देसन प्रकाश भट्टको रहेको छ जसमा अभिनय रहेको छ तिर्सना बुढाथोकी र किशोर भण्डारी (डिठ्ठासाब)