Friday, January 27, 2017

खुल्यो रहस्य! बिष्णु माँझीको आँसु झार्ने रहेछन् ईश्वर, भिडियो सहित भेटीयो प्रमाण

ति कलिला पाइलालाई यो स्वार्थी दुनिया संग हिड्न सिकाउन लाग्दै गर्दा सानै उमेर देखी जन्मदिने आमाको माया ममताको कमी खुड्कि रहयो उनको जीवनमा त्यसैले होला उनले तोते बोली बोल्दा देखी नै आफ्नो अगाडी आई परेका हरेक दु:ख समस्याहरूलाई उनले ति शब्दहरूलाई गित-संगीतको माध्यबाट प्रस्तुत गरेर मन खुशी पार्ने गर्थे ईश्वर भण्डारी त्यसैले होला उनका सबै गितमा केही दु:ख बेदना लुकेको हुन्छ र त सुन्न मन लाग्छ उनका गितहरु फेरी पनी शुभारम्भ डिजिटलको प्रस्तुतिमा रेशम बि.सी.र ईश्वर भण्डारीले लोक दोहोरि गित मेरो आँशु झारेऊ लिएर आएका छन भनै आजदेखी संसार भर सुन्न सकिने यस गितमा विष्णु माझि र ईश्वर भण्डारीको सुमधुर आवाज रहेको छ। उक्त गितको मार्मिक शब्द सृजनामा ईश्वर भण्डारीलाई राजेश भण्डारीले साथ दिएका छन भने लय संकलन स्वयं ईश्वर भण्डारीले गरेका हुन। पवित्रा थापा र विमल अधिकारीको उत्कृष्ट अभिनयलाई कपिल लामाको निर्देशनमा राजेश घिमिरेले भिडियो लिएका थिए। समग्रमा भन्नु पर्दा यस गितले पनी नेपाली लोक दोहोरी गित संगीतको क्षेत्रमा आफुलाई अब्बल दर्जा कयम गरेको देखिएको छ।
स्वर:- बिष्णु माझी र ईश्वर भण्डारी
लय:- ईश्वर भण्डारी
शब्द:- राजेश भण्डारी र ईश्वर भण्डारी
प्रस्तुतकर्ता:- रेशम बि.सि र ईश्वर भण्डारी

बिशेष सल्लाहकार:- ईश्वरी बस्याल

रेर्कडिङ:- स्टुडियो मालश्री
एरेन्जर:- बिनोद बाजुराली (स्टूडियो  मालश्री)

उत्पादक तथा बितरक:-
शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.
प्रबन्ध निर्देशक:- शम्भु कुँवर
फोन ९८४९१४१८८०

CRBT:-
PRBT:-
Smart Cell:-70111957


मेरो आशु झारेऊ
हो.. हो. निष्ठुरी मेरो आशु झारेऊ
संसार त्यागी रोजेको मायाले तर आज सम्झि रुन पारेऊ।

+*+*+*प्रतिकृया दिनुहोला*+*+*+

सम्पुर्ण कलाकर मित्रहरुमा सफलता शुभकामना अनि निरन्तरता को कामना  :- जुनियाँ, गुल्मी ...