Thursday, January 12, 2017

चलचित्र 'छक्का पञ्जा' पाइरेसी, फेसबुकमा भाईरल हेर्नुहोस्


१सय ५० दिन मनाउन सफल नेपाली चलचित्र छक्कापञ्जा आजदेखी यूट्युवमा सार्वजानिक भएको छ । एउटा औसत नेपाली गाउँ अनि त्यहाँका वासिन्दाहरुको कथा हो, छक्का पञ्जा । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको कथा जहाँ मलेसिया जानेदेखि अष्ट्रेलिया र अमेरिकाजानेसम्मको कथा हो छक्का पञ्जा । अछामी राजा अनि उन्का वेरोजगार गाउलेसाथीहरुको केमिष्टी्र हो यो चलचित्र जसमा कथाले काठमाण्डौसम्म घुमाउन ल्याउँदछ । सम्पूर्ण रुपमा नेपालीजनको कथा अनि ब्यथा समातेको यो चलचित्रले यूवाहरुको विदेशप्रेम अनि वैदेशिक रोजगारीले देखाएको समाजका खराब पाटाहरु केलाएको छ । राजा हुन दिपक राज गिरि जो अछामे टोनमै बोल्दछन, उनका साथीहरु जितु नेपाल एउटा पण्डितका पण्डित छोरा हुन् । बुद्धि तामाङ्ग विवाहित अधवैंसे हुन भने माग्ने बुढा अर्थात् केदार घिमिरे आफ्ना बुढीआमाका एकमात्र साहारा हुन् । दिपक राज गीरि राजा मनका अच्छा मान्छे त हुन तर उनका अब्यवहारीक आदर्श र अरुहरुसँग छक्का पञ्जा गर्ने बानी र समयले उनिमाथीनै गरेको छक्का पञ्जा हो यो चलचित्र र विवाह नगरिकन अनि मेहेनत नगरिकन आनन्दको जीवन बिताउने केटाहरुको जीवनमा आएको परिवर्तन र परिवेश हो, छक्का

चलचित्र छक्कापञ्जा आधिकारीक रुपमा छिट्टै उपलब्ध हुदैछ।