Sunday, January 1, 2017

देवी खनालको - दास बनेर...बजारमा


शुभारम्भ डिजिटल म्युजिक प्रा.लि. ले मुना मदनको कहानीलाई बिर्साउने गरी माया गर्ने मनहरु प्रती समर्पित अत्यन्तै मार्मिक र यथार्थ  देवी खनालको गीत - दास बनेर यहाँहरुको माझमा ल्याएको छ।


स्वर - खेम सेञ्चुरी र बिष्णु माझी
संगीत - देवी खनाल
शब्द - नेत्र अर्याल
अभिनय - कुलेन्द्र बि.क र रन्जिता गुरुङ

उत्पादक तथा बितरक
शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.
फोन ९८४९१४१८८० (9849141880)

PRBT 60461258 (Female) 60461259 (Male)

Smart Cell 70111795 (Female) 70111795 (Male)