Wednesday, December 7, 2016

इश्वरको तिम्रो रुपैले जादु चलायौ

तपाइ हाम्रो मनमा बस्न सफल अनी नयाँ नयाँ उत्कृष्ट गितहरु लिएर आउने गुल्मी जुनियाँका कलाकार इश्वर भण्डारीले फेरी पनी बिल्कुलै फरक किसिमको लोक दोहोरी एल्बम तिम्रो रुपैले जादु चलायौ धिताल फिल्मसबाट बजारमा लिएर आएका छन्। उक्त एल्बममा इश्वर भण्डारी र बिष्णु श्रीपालीको सुमधुर स्वर, नारायण बि पीको शब्द र इश्वर भण्डारीकै लयले भरीएको छ।

स्वर :- इश्वर भण्डारी र बिष्णु श्रीपाली
शब्द :- नारायण बि पी
लय :- इश्वर भण्डारी
उत्पादक तथा वितरक :- धिताल फिल्मस

यो गित डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस।
केही दिनमा भिडियो पनी आउदै छ प्रतीक्षा गर्नु होला !!!


गुल्मी जुनियाँ २ मा जन्मिनु भएका इश्वर भण्डारी ज्युलाइ सफलताको शुभकामना अनि निरन्तरता को कामना
:- जुनियाँ, गुल्मी