Saturday, October 1, 2016

इश्वर भण्डारीको हृदय स्पर्सी दसैँ गित परदेशीको कर्म

नेपालीहरुको महान पर्व बडा दसैँ तथा दिपावलीको सम्पूर्णमा शुभकामना संगै स्वाभिमान क्रियसनको प्रस्तुतिमा गुल्मेली कलाकार इश्वर भण्डारी र राजु सापकोटाको सयुक्त कोसेली दसैँ विशेष लोक दोहोरी एल्बम परदेशीको कर्म

स्वर :- इश्वर भण्डारी र बिष्णु श्रीपाली
शब्द :- नारायण बि पी
लय :- इश्वोर भण्डारी
उत्पादक तथा वितरक :- स्वाभिमान क्रियसन
गुल्मी जुनियाँ २ मा जन्मिनु भएका इश्वर भण्डारी ज्युलाइ सफलताको शुभकामना अनि निरन्तरता को कामना 
:- जुनियाँ, गुल्मी