जुनियाँ गा बि स लाई खुल्ला फोहोरमुक्त क्षेत्र बनाउने क्रममा आज बसेको बैठकले प्रत्येक सार्वजनिक ठाउँ, विध्दालयहरू, धार्मिकहरू, पसलहरू, हरेक घर-घरमा स्थानियको पहलमा फोहोर फाल्ने व्यावस्था गरीएको छ।
फोटो तथा सुचना सहयोग :- रामु सेन ठकुरी
फोटो तथा सुचना सहयोग :- रामु सेन ठकुरी