Saturday, June 20, 2015

श्री चिदीपानी मा.वि.को S.L.C.परिणाम (२०७१/२०७२)



श्री चिदीपानी माद्यामिक बिद्यालयबाट यस बर्षको S.L.C. परिक्षामा १९ जना विद्यार्थी सामेल हुनुभएको थियो त्यसमध्ये बिपना खत्री ले ६५.६३ प्रतिसतका साथ 1st Division मा उत्तीर्ण हुन सफल हुनुभएको छ र अन्य चार जना विद्यार्थी अर्जुन खत्री, दामोदर खत्री, धुर्व खत्री प्रमिला हमाल  2nd Division मा उत्तीर्ण हुनुभएको छ अनि चार जना विद्यार्थीहरुले  पुरक परिक्षा दिन पाउनुहुनेछ

अन्य विद्यार्थी यस पटक अनुत्तिर्ण हुनु भएको छ त्यस मध्येपरिक्षार्थीहरु अन्जु खत्री, कृष्णा खत्री र नारायण आले को जन्म मिति फरक पर्न गएको हुदा नतिजा थाहा हुन सकेको छैन  समग्रमा भन्नु पर्दा बिगतका बर्षको तुलनामा अहिले चिदीपानी मा वि ले राम्रै नतिजा ल्याएको छ 
उत्तीर्ण विद्यार्थीलाइ बधाई, पुरक पर्नुहुने विद्यार्थीलाइ पुनः परीक्षाको तयारी राम्रो संग गर्न अनि यस पटक अनुत्तीर्ण  विद्यार्थी मित्रहरुमा असफलता नै सफलताको पहिलो खुड्किला हो तसर्थ धर्य गर्न सिक्नुपर्छ परिश्रमको फल अवश्य नै मिल्ने छ भन्दै सम्पूर्ण विद्यार्थीमा सरस्वतीले बस गरुन यहि छ हाम्रो कामना

धन्यवाद जानकारी उपलब्ध गराउनु हुने शिक्षक श्री बिश्वास राज पौड्याल ज्यु अनि सहयोगी मित्र गोपाल खत्री ज्यु