Saturday, June 20, 2015

श्री जुनिया मा.वि.को S.L.C.परिणाम (२०७१/२०७२)




श्री जुनिया माध्यमिक विद्यालयबाट यस बर्षको S.L.C. मा  धेरै विद्यार्थी उत्तीर्ण हुने विश्वास गरिए पनि त्यस्तो हुन सकेन यस शैक्षिकसत्रमा १६ जना परीक्षार्थी सामेल भएको हुनुहुन्थ्यो
ति मध्ये दुई जना विद्यार्थीहरु प्रदिप बि. क.र सन्देस परियारले 2nd Division मा नाम निकाल्न सफल हुनु भएको छ, अनि चार जना विद्यार्थीहरु जोनसोन थापा, प्रेम नेपाली, सामेल गैरे, र सेर ब. बि.क. पुरक परीक्षामा सामेल हुन पाउनुहुनेछ र अन्य दस जना भने यस बर्षका निम्ति अनुत्तीर्ण हुनु भयो 
उत्तीर्ण विद्यार्थीलाइ बधाई, पुरक पर्नुहुने विद्यार्थीलाइ पुनः परीक्षाको तयारी राम्रो संग गर्न अनि यस पटक अनुत्तीर्ण  विद्यार्थी मित्रहरुमा असफलता नै सफलताको पहिलो खुड्किला हो तसर्थ धर्य गर्न सिक्नुपर्छ परिश्रमको फल अवश्य नै मिल्ने छ भन्दै सम्पूर्ण विद्यार्थीमा सरस्वतीले बस गरुन यहि छ हाम्रो कामना

धन्यवाद यो जानकारी उपलब्ध गराउनुहुने जुनिया गुल्मी नेपाल का एडमिन मित्र श्री रामु सेन ठकुरी ज्यु