जुनियाँका सम्पुर्ण युवा शक्तिलाई एकजुट बनाउने उद्देश्यले डि जे कन्सर्ट प्रोग्रामको आयोजना गरेको हुदा उपस्थिती को लागि सादर अनुरोध गर्दछौ।
आयोजक :- www.juniyanews.blogspot.com (जुनियाँन्युज ब्लोगस्पोट)
सह-आयोजक :- Juniya Gulmi, Nepal (फेसबुक पेज)
समय :- २०७२- ०२- २० साँझ ७ बजेदेखि ११ राति बजे सम्म
स्थान :- श्री जुनियाँ मा. बि. को प्राङ्गण
नोट:- साथै जुनियाँका ताजा खबर तथा सम्पुर्ण जानकारीको निम्ति कृपया फेसबुक पेजलाई लाइक गर्नुहोला।
धन्यवाद ।