Tuesday, June 2, 2015

जुनियाँ मा. बि. को बार्षिक उत्सव सम्बन्धि सूचना






श्री जुनियाँ माध्यामिक विद्यालयको ५५औ बार्षिक उत्सवको अवसरमा यस विद्यालयमा अन्तर सदनात्मक तथा बिविध कार्यक्रम रहेको हुँदा सम्पुर्ण गाउँवासि अनि सम्पुर्ण मान्यजन ज्युहरुलाई पत्र मार्फत उपस्तिथिको निम्ति खबर गरिएको छ यदि कुनै कारणबस पत्र उपलब्ध नभएको यसै सूचनालाई आधार मानेर उपस्तिथिको लागि अनुरोध गर्दछौ।


श्री जुनियाँ माध्यमिक विद्यालय
        जुनियाँ ३ गुल्मी


समय :- २०७२- ०२- २०


स्थान :- श्री जुनियाँ मा. बि. को प्राङ्गण


नोट:- साथै जुनियाँका ताजा खबर तथा सम्पुर्ण जानकारीको निम्ति कृपया फेसबुक पेजलाई लाइक गर्नुहोला।


धन्यवाद ।