Saturday, April 24, 2021

ईस्वर भण्डारीको “याद” मा विष्णु माझीको स्वर

गायक तथा सर्जक इश्वर भण्डारीको लोक तथा दोहोरी गिति एल्वम “याद” सार्वजनिक भएको छ । गीतलाई बुधबार युट्युब मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो ।  भनिन्छ संसार पनि मायामै अडीएको छ रे, यसर्थ कि माया एउटा अजम्बरी पनि हो । यस्तै-यस्तै कथा वस्तुमा रहेर एक प्रेम कथामा आधारित गित हो “याद”। 



आफ्नै भाग्य नमिल्ने लेख्नलाई
 मन रोएको को छ र देख्नलाई
“याद सङ्गै जिन्दगी क्यारी काट्ने होला,
दुनियाले खुशी छ भनेनी आफ्नै यो मुटुलाइ क्यारी ढाट्ने होला” 



विष्णु माझि र ईश्वर भण्डारीको सुमधुर आवाज रहेको छ। उक्त गितको मार्मिक शब्द सृजनामा शरद पाण्डेछन भने लय संकलन स्वयं ईश्वर भण्डारीले र बिनोद बाजुरालीले एरेन्ज गरेका हुन। ओवी रायमाझी, आशा खड्का, शेर बहादुर डी.सी., डा. भोला रिजाल लगायतको उत्कृष्ट अभिनयलाई स्मृति तिमिल्सिनाको निर्देशनमा सुरेश श्रेष्ठ र शन्तोश महराले भिडियो लिएका थिए। समग्रमा भन्नु पर्दा यस गितले पनी नेपाली लोक दोहोरी गित संगीतको क्षेत्रमा आफुलाई अब्बल दर्जा कयम गरेको देखिएको छ। गितले दर्शक श्रोताहरुको मन जित्ने र माया पाउनेमा पूर्ण विश्वस्त रहेको गायक भण्डारीले जुनियाँ, गुल्मीलाई बताए।

Audio Credits:- ♪ Song:- Yaad याद ♪ Vocal:- Bishnu Majhi & Ishwor Bhandari ♪ Lyrics:- Sharad Pandey ♪ Music:- Ishwor Bhandari ♪ Music Arranger:- Binod Bajurali ♪ Audio Mixing:- Khadak Bajurali ♪ Recording Studio:- Studio Malashree ♪ Audio/Video:- Taja Entertainment ------------------------------------------------------- 🎬️ Video Credits:- 🎬 Director:- Smriti Timilsina "Guruaama" 🎬 Artists:- Obi Rayamajhi, Asha Khadka, Sher Bahadur DC, Dr. Bhola Rijal, Dhruba 🎬 Cinematographer:- Suresh Shrestha 🎬 Drone:- Santosh Mahara 🎬 Editor:- Prakash Dhamala 🎬 MUA:- Animesh Jorden 🎬 Post Production:- Guruaama Films Pvt. Ltd. 9841116267
       

+*+*+*प्रतिकृया दिनुहोला*+*+*+

सम्पुर्ण कलाकर मित्रहरुमा सफलता शुभकामना अनि निरन्तरता को कामना  :- जुनियाँ, गुल्मी ...