Sunday, March 19, 2017

मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? आफ्नो फोटोसहित यहाँबाट हेर्नुहोस

कसरी हेर्ने मतदाता नामावली ?

१. दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस्।

२. आफ्नो गाविस वा नगरपालिकाको नाम छान्नुहोस्।

३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस्।

४. त्यसपछि SUBMIT लेखेको बटन क्लिक गर्नुस्।

केहीसमयपछि तपाईँले नामावली देख्नुहुन्छ । अब तपाइको वार्डमा भएका मतदाताहरुको लिस्ट खुल्छ ।अब आफ्नो नाम छ कि छैन हेर्नुहोस |

आफ्नो फोटोसहितको पूरा विवरण हेर्नको लागि भने तपाइले आफ्नो जन्म मिति वा नागरिकता नम्बर राख्नुपर्ने हुन्छ | त्यसका लागि आफ्नो नामको पछाडि मतदाता विवरण भनेर आउँछ त्यहाँ क्लिक गर्नुहोला । त्यसपछि जन्ममिति/नागरिकताको नम्बर राखिसकेपछि कुन चित्रमा क्लिक गर्ने भनेको छ त्यसमा क्लिक गरेपछि तपाईँको पूरा विवरण आउँछ । (विवरण मोबाइलबाट हेर्न सजिलो नहुन सक्छ, कम्प्युटरवा ल्यापटपबाट हेर्नुहोस |